बागमती प्रदेश

    काठमाडौं महानगरले माग्यो २३० कर्मचारीका लागि दरखास्त (सूचनासहित)

    नवलपुर टुडे
    २०८० मंसिर १६ | बिहान ०७:०८ बजे

      काठमाडौं । काठमाडौं महानगरपालिकाले करारमा कर्मचारी नियुक्तिका लागि आवेदन माग गरेको छ । गरिब घरपरिवार पहिचानका लागि तथ्यांक संकलन गर्न महानगरले दरखास्त माग गरेको हो । 

      काठमाडौं महानगरपालिकाभित्र गरिब घर परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रमका लागि २३० कर्मचारीका लागि आवेदन माग गरिएको छ । 

      बढीमा पाँच महिनाका लागि नियुक्ति दिन लागिएको महानगरले जनाएको छ । 

      पुस ६ गतेसम्म आवेदन दिन सकिनेछ । अनलाइनबाट आवेदन दिनु पर्नेछ ।  
      3-1701480442.jpg

        कमेन्टहरु