खेलकुद

    सुपर लिग : वीरगञ्ज र चितवन भिड्दै

    नवलपुर टुडे
    २०८० मंसिर १५ | बिहान ०७:०८ बजे

      काठमाडौँ । नेपाल सुपर लिगमा आज दुई क्लब भिड्दैछन् । आजको खेलमा वीरगञ्ज युनाईटेड र चितवन फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । 

      दशरथ रंगशाला, त्रिपुरेश्वरमामा आयोजना हुने उक्त खेल साँझ ५:३० बजेबाट सुरु हुनेछ ।

        कमेन्टहरु