बझाङको चैनपुर केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प

नवलपुर टुडे
२०८० मंसिर १३ | मध्यान्ह ०८:०८ बजे

बझाङ । बझाङको चैनपुर केन्द्रबिन्दु भएर भूकम्पको गएको छ ।
मंगलबार साँझ ६ बजेर ४४ मिनेटमा चैनपुर आसपास भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।





