राजनीति

    दुर्गा प्रसाईंका ५० भन्दा बढी समर्थक पक्राउ

    नवलपुर टुडे
    २०८० मंसिर ८ | मध्यान्ह ०३:०८ बजे

      काठमाडौँ। मेडिकल ब्यावसायी दुर्गा प्रसाईंका ५० भन्दा बढी समर्थक पक्राउ परेका छन्।

      काठमाडौैंको तीनकुने, गौशला, स्वयम्भुलगायतका क्षेत्रवाट उनीहरू पक्राउ परेका हुन् ।

      प्रसाईका सचिवालयका अनुसार ५० भन्दा बढी पक्राउ परेको र आधिकारिक जानकारी साँझसम्म दिईने जनाईएको छ।

        कमेन्टहरु