समाचार

    बझाङ केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प

    नवलपुर टुडे
    २०८० मंसिर ४ | मध्यान्ह १२:०८ बजे

      काठमाडौँ, मंसिर ४ । पश्चिम नेपालको बझाङ जिल्ला केन्द्रबिन्दु भएर सोमबार भूकम्प गएको छ ।

      सोमबार बिहान ११ बजेर ३७ मिनेट जाँदा बझाङको धमेना केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको हो ।

      आइतबार पनि रुकुम केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।

        कमेन्टहरु