लुम्बिनी प्रदेश

    रुकुम पूर्वमा भूकम्प

    नवलपुर टुडे
    २०८० मंसिर ३ | मध्यान्ह ०६:०८ बजे

      काठमाडौँ। रुकुम पूर्वमा भूकम्प गएको छ। आइतबार दिउँसो २ बजेर ५९ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

      यसअघि गत कात्तिक १७ गते जाजरकोट केन्द्र भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसपछि पटक-पटक परकम्प गइरहेको छ।

       
       
       

        कमेन्टहरु