राजनीति, लुम्बिनी प्रदेश

    प्रधानमन्त्री आज रुकुम पूर्व जाँदै

    नवलपुर टुडे
    २०८० मंसिर ३ | बिहान ११:०८ बजे

      काठमाडौं, मंसिर ३ । प्रधानमन्त्री पुष्पकमल दाहाल आज रुकुम पूर्व जाने भएका छन्।

      पार्टीको प्रशिक्षण तथा जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड बिहान साढे ११ बजे रुकुम पूर्व जान लागेको जिल्ला संयोजक कुमारी बरालले जानकारी दिइन्। कार्यक्रमका लागि केन्द्रिय नेताहरु, प्रदेशका नेता र जिल्ला तहका नेताहरु मैकोट पुगिसकेका छन्।

      माओवादीको विशेष अभियान अन्तरगत १२ जिल्लामा प्रशिक्षण चलीरहेको छ।

       
       

        कमेन्टहरु