देश

    सरकारले भूकम्पपीडितलाई अस्थायी आवासका लागि ५० हजार दिने, मन्त्रिपरिषद्को निर्णय

    नवलपुर टुडे
    २०८० कार्तिक २७ | मध्यान्ह ०१:०७ बजे

      काठमाडौँ । सरकारले भूकम्प पीडितहरुलाई अस्थायी आवास निर्माणका लागि ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ।

      आज बिहान बसेको मन्त्रिपरिषद बैठकले जाजरकोटको भूकम्पबाट प्रभावित भएकाहरुलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँको दरले रकम उपलब्ध गराउने निर्णय गरेको हो।

      1699862003 notice
      1699861986 notice%201

       

       

        कमेन्टहरु