देश

    प्रहरीका पाँच एसपीको एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)

    नवलपुर टुडे
    २०८० कार्तिक २५ | बिहान ०८:०७ बजे

      काठमाडौँ । नेपाल प्रहरीका ५ जना प्रहरी उपरीक्षक (एसपी)हरु प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागी सिफारिस भएका छन् ।

      शुक्रबार राती बसेको गृह मन्त्रालय मातहतको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवा सिफारिस गरेको हो ।

      बढुवा बरियतामा अघि रहेका एसपी बसन्त रजौरे, रबिकुमार पौडेल, नबिनराज राई, वीरबहादुर ओली र चन्द्रदेव राई सिफारिस भएका हुन् ।

      badhuwa1

        कमेन्टहरु