देश

    राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्रमा जाँदै

    नवलपुर टुडे
    २०८० कार्तिक २० | मध्यान्ह ०५:०७ बजे

      काठमाडौं, कात्तिक २० । राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित जिल्ला जाने भएका छन् ।

      राष्ट्रपति पौडेल मंगलबार बिहान जाजरकोट र रूकुम पश्चिम जाने कार्यक्रम तय भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

      राष्ट्रपति पौडेल भूकम्पपछिको अवस्था बुझ्न नेपाली सेनाको हेलिकप्टरमा जाजरकोट र रूकुम पश्चिम जान लागेका हुन् ।

        कमेन्टहरु