मुख्य समाचार

    रामिडाँडा केन्द्रबिन्दु भएर फेरि गयो भूकम्प

    नवलपुर टुडे
    २०८० कार्तिक २० | मध्यान्ह ०४:०७ बजे

      जाजरकोट, कार्तिक २० । जाजरकोटको रामिडाँडा केन्द्रविन्दु भएर फेरि भूकम्प गएको छ ।

      आज सोमबार अपराह्न चार बजेर ३१ मिनेटमा अर्को ५.८ रेक्टस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

      भूकम्पको धक्का काठमाडौँसम्म महशुस गरिएको थियो । सोमबार पुनः भूकम्प गएपछि जाजरकोटमा त्रास फैलिएको छ । 

        कमेन्टहरु