मन्त्रिपरिषद् बैठक ८ बजेबस्दै, भूकम्पपीडितको राहतबारे छलफल हुने

नवलपुर टुडे
२०८० कार्तिक १९ | बिहान ०७:०७ बजे

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज बिहान ८ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाइएको हो ।