समाज

    अकरम पठान द्वारा बड़ा दशैको शुभकामना व्यक्त

    नवलपुर टुडे
    २०८० कार्तिक ४ | मध्यान्ह ०८:०७ बजे

       

      कृष्णनगर , कार्तिक ४

       

      received 1549356105802555

       

       कपिलवस्तु जिल्लाको कृष्णनगर बस्ने जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठानले बड़ा दशैको शुभकामना व्यक्त गरेका छन् l 

       

      अनुरोध सहित बड़ा दशैको अवसरमा सामाजिक सद्भाव तथा भाईचारा कायम राख्दै दशै तथा तिहार मनाउन अनुरोध गरे साथै दशैको पावन अवसरमा सम्पुर्ण नगरवासि, देशवासि, जनप्रतिनिधि, नेता कार्यकर्ता, बिद्यार्थी , कर्मचारी ,शिक्षक , दाजुभाइ , दीदी बहिनी लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्स्त नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।

       

       नेता अकरम पठानले बड़ा दशै तथा तिहारको पर्ब शान्त, सभ्य तथा मर्यादित ढंगले मनाउन, अरुकाे स्वतन्त्रा प्रति सम्मान गर्दै मर्यादित ढंगले पर्व मनाउन अनुरोध गरेका छन ।

        कमेन्टहरु