देश

    कतारी अमिर अल थानी दुईदिने नेपाल भ्रमणमा आउँदै

    नवलपुर टुडे
    २०८० कार्तिक ३ | मध्यान्ह ०७:०७ बजे

      काठमाडौं । कतारी अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आउने भएका छन् ।

      परराष्ट्र मन्त्रालय स्रोतका अनुसार अल थानी दुईदिने भ्रमणका लागि नेपाल आउन लागेका हुन् ।

      अल थानी भ्रमणका क्रममा कात्तिक २० र २१ गते नेपालमा रहने छन् ।

        कमेन्टहरु