देश

    बझाङमा ४.६ म्याग्निच्युडको भूकम्प

    जगत ठाडा मगर
    २०८० कार्तिक २ | बिहान ०६:०७ बजे
      काठमाडौं । बझाङमा बुधबार राति भूकम्प गएको छ ।

      राति १० बजेर ३ मिनेटको समयमा भूकम्प गएको हो ।

      राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.६ म्याग्निच्युडको भूकम्प गएको हो ।

        कमेन्टहरु