समाचार

    सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ

    नवलपुर टुडे
    २०८० अशोज २५ | बिहान १०:०६ बजे

      काठमाडौं, असोज २५ । सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दाको पेसी आजलाई तोकिएको छ ।

      सर्वोच्चले गत फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएपनि जिल्ला अदालतले अहिलेसम्म अन्तिम फैसला सुनाउन सकेको छैन ।

      असोजमा दुई पटक पेसी चढे पनि सुनावाइ भने स्थगित भएको थियो ।

        कमेन्टहरु