खेलकुद

    कप्तान रोहित सहित तीन स्टार खेलाडी एफवान ग्रुपको ब्रान्ड एम्बास्डर

    नवलपुर टुडे
    २०८० अशोज २० | बिहान ०९:०६ बजे
      काठमाडौँ  । एफवान सफ्ट ग्रुपले नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलसहित तीन स्टार खेलाडीलाई ब्रान्ड एम्बास्डरको रुपमा आवद्ध गराएको छ।

      एफवान सफ्ट ग्रुप को सहायक कम्पनीहरू फोनपे, ईसेवा र ईसेवा मनि ट्रान्सफरले क्रमशः ओपनर कुशल भुर्तेल, कप्तान रोहित कुमार पौडेल र अलराउन्डर दीपेन्द्र सिंह ऐरीसँग सम्झौता गरेको हो।

        कमेन्टहरु