शिक्षा

    आज राष्ट्रिय विज्ञान दिवस

    रासस
    २०८० अशोज १ | बिहान ०७:०६ बजे

      काठमाडौं, असोज १ । आज राष्ट्रिय विज्ञान दिवस, २०८० मनाइँदैछ ।

      दिवसका लागि ‘विज्ञान साक्षरता र उद्यमशीलता : सबल अर्थतन्त्रको आधारशीला’ भन्ने आदर्श वाक्य तय गरिएको छ ।

      शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सङ्घ, प्रदेश र स्थानीय तहमा दिवस मनाउन आग्रह गरेको छ ।

        कमेन्टहरु