देश

    धनुषामा पोखरीमा नुहाउने क्रममा डुबेर बालिकाको मृत्यु

    जगत ठाडा मगर
    २०७८ जेष्ठ ८ | मध्यान्ह ०५:०२ बजे

      बिनोद मण्डल, धनुषा
      धनुषामा पोखरीमा नुहाउँदा एक बालिकाको ज्यान गएको छ ।

      धनुषाको विदेह नगरपालिकाको जोगिमारा टोलकी १० वर्षीया निक्की कुमारी राय आज बिहान बालबालिकासँग गाउँमा रहेको पोखरीमा नुहाउन क्रममा पोखरीमा डुबेर बालिकाको मृत्यु भएको हो ।

      पोखरीमा डुबेर मृत्यु भएका बालिका आफन्तको घरमा बिहेमा आएकी थिइन् ।

        कमेन्टहरु