राजनीति

    अमेरिका इन्चार्जको जिम्मेवारी रामकुमारी झाक्रीलाई

    नवलपुर टुडे
    २०८० भदौ २८ | मध्यान्ह ०४:०५ बजे

      काठमाडौँ, भदौ २८ । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिव रामकुमारी झाँक्रीले प्रवास विशेष प्रदेशको जिम्मेवारी पाएकी छन् ।

      अध्यक्ष माधवकुमार नेपालले नेताहरुको कार्यविभाजनसहित जारी गरेको अन्तरपार्टी निर्देशनमा नेतृ झाक्रीलाई प्रवास विशेष प्रदेशको पार्टी कामको संयोजन तथा युरोप, अमेरिका र ल्याटिन अमेरिका इञ्चार्जका रुपमा जिम्मेवारी तोकिएको हो । 
      त्यस्तै स्थायी कमिटी सदस्य श्रीप्रसाद साहले एसिया, अष्ट्रेलिया र अफ्रिकाको इन्चार्जको जिम्मेवारी पाएका छन् भने अशोक थापाले भारत प्रवासको इन्चार्जको जिम्मेवारी पाएका छन् ।

        कमेन्टहरु