देश

    इटहरीका बैक जेठ १४ सम्म बन्द रहने

    जगत ठाडा मगर
    २०७८ जेष्ठ ८ | बिहान ०८:०२ बजे

      जय प्रकाश शर्मा
      सुनसरी । इटहरीका बैंक तथा वित्तीय संस्था बन्द रहने भएको छ । कोभिड -19 को महामारीको कारणले बैक तथा बित्तिय संस्था बन्द गरेको हो ।

      नेपालमा कोरोना संक्रमण बढिरहेको अवस्थामा अाम मानिसको स्वास्थ्यलाई ख्याल गर्दै जेठ ७ सम्म बन्द रहने भनिएको सुनसरी इटहरीको बैंक तथा वित्तीय संस्थाहरु जेठ १४ सम्मको लागि बन्द रहने भएको छ ।

      अाम नागरिकको दैनिकीलाई सहज बनाउन एटीएम भने लक डाउनको बेलामा पनि खुला रहने बताएको छ ।

        कमेन्टहरु