मुख्य समाचार

    बालेन दम्पतीलाई पुत्री लाभ

    नवलपुर टुडे
    २०८० भदौ १७ | बिहान ०८:०५ बजे

      चितवन, भदौ १७ । काठमाडौँ महानगरपालिका मेयर बालेन शाह र उनकी पत्नी सविना काफ्लेलाई पुत्री लाभ भएको छ ।

      काफ्लेले छोरीलाई जन्म दिएको भन्दै यतीबेला उनका इस्टमित्र तथा शुभचिन्तकहरुले बधाई दिइरहेका छन् ।

        कमेन्टहरु