समाचार, समाज

    पर्यटनमन्त्री किराँतीलाई पितृशोक

    नवलपुर टुडे
    २०८० भदौ ६ | बिहान ०७:०५ बजे
      काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती लाई पितृशोक परेको छ । माओवादी केन्द्रीय सदस्य सूर्य सुबेदीका अनुसार मन्त्री किरातीका पिताको आज बिहान निधन भएको हो ।

        कमेन्टहरु