धर्म–संस्कृति/रीतिथिति

    बागेश्वर धामका आचार्य धीरेन्द्र कृष्ण चितवन आइपुगे

    नवलपुर टुडे
    २०८० भदौ २ | मध्यान्ह ०२:०५ बजे

      चितवन, भदौ २ । पूर्वी नवलपरासीको दुम्कौलीस्थित शास्वतधाममा आज (शनिबार) देखि सुरु हुने हनुमान कथा प्रवचनका लागि भारतस्थित बागेश्वर धामका आचार्य धीरेन्द्र कृष्ण शास्त्री दिउँसो चितवन आइपुगेका छन् ।

      उनलाई भरतपुर विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

       

        कमेन्टहरु