रोजगार

    लोक सेवा आयोगले खुलायो ३६० जना हलुका सवारी चालकको लागि आवेदन

    नवलपुर टुडे
    २०८० साउन ३१ | बिहान ०८:०४ बजे

      काठमाडौँ, साउन ३१ । लोक सेवा आयोगले ३६० जना हलुका सवारी चालकका लागि आवेदन आव्हान गरेको छ । 

      आज एक सूचना जारी गर्दै आयोगले योग्यता पुगेका नागरिकहरूले आगामी भदौ १९ गतेसम्म आवेदन दिन सक्ने उल्लेख गरेको छ । दोब्बर दस्तुर तिरेर भने भदौ २६ गतेसम्म आवेदन दिन सकिनेछ । 

      आवश्यक कागजपत्रसहित आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन सकिने आयोगको सूचनामा उल्लेख छ । 

      notice

        कमेन्टहरु