नेपाल प्रहरीका ९५८ जना इन्स्पेक्टरको एकैपटक सरुवा, को कहाँ ? (सूचीसहित)

नवलपुर टुडे
२०८० साउन ३० | बिहान ११:०४ बजे

काठमाडौँ, साउन ३० । नेपाल प्रहरीका ९५८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा गरिएको छ । मंगलबार प्रहरी प्रधान कार्यालयले इन्स्पेक्टर सरुवा सूची प्रकाशन गरेको हो ।





