समाचार

    एमाले अध्यक्ष ओलीले गरे डोलेश्वर महादेव मन्दिरको दर्शन (तस्बिरहरू)

    नवलपुर टुडे
    २०८० साउन ३० | बिहान ०९:०४ बजे

      काठमाडौँ, साउन ३० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डोलेश्वर महादेव मन्दिरको दर्शन गरेका छन् । 

      केदारनाथको शिर मानिने डोलेश्वरमा उनले आरती दर्शन तथा टिका ग्रहण गरेका थिए । 

      साउनको अन्तिम सोमबार पारेर अध्यक्ष ओली भक्तपुरस्थित डोलेश्वर महादेवको दर्शन गर्न पुगेका हुन् । 

      kp 1 kp2 kp3 kp4

        कमेन्टहरु