सिटिजन्स बैंकका ६ जना कर्मचारी नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा पक्राउ

नवलपुर टुडे
२०८० साउन २९ | मध्यान्ह ०६:०४ बजे

काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा सिटिजन्स बैंकका ६ जना कर्मचारी पक्राउ परेका छन् ।
बैंकका विभिन्न बैंकका कार्यरत कर्मचारीलाई नक्कली प्रमाणपत्रको आधारमा जागिर खाएको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोद ढुंगेलले जानकारी दिए ।





