देश

    सरोकार समितिको बैठक बस्दै

    नवलपुर टुडे
    २०८० साउन २८ | बिहान ०७:०४ बजे

      काठमाडौं । संघीय संसद् अवरोध भए पनि संसदीय समिति बैठक भने निरन्तर चलिरहेका छन् ।

      गत मंसिरमा भएको निर्वाचनपछि गठन भएका समितिका सभापति चयन हुन नसकिरहेको बेला संसदीय समितिका बैठक भने चलिरहेका हुन् ।

      जसअनुसार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दैछ । उक्त बैठक दिउसो २ बजे, सिंहदरबारमा बस्नेछ ।

        कमेन्टहरु