देश

    राष्ट्रपति र प्रधानमन्त्रीको शीतल निवासमा भेटवार्ता

    नवलपुर टुडे
    २०८० साउन २५ | मध्यान्ह ०६:०४ बजे

      काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । 

      आज अपराह्न राष्ट्रपति कार्यालय शीतल निवासमा भेटघाट भएको हो । राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री प्रचण्ड अपराह्न शीतल निवास पुग्नुभएको थियो । 

      यो भेटवार्तालाई राष्ट्रपतिको सचिवालयले नियमित भनेको छ ।

        कमेन्टहरु