देश

    प्रधानमन्त्री दाहाल – भारतीय समकक्षी मोदीबीच टेलिफोन वार्ता

    नवलपुर टुडे
    २०८० साउन २० | मध्यान्ह ०८:०४ बजे
    gofFlbNnL, !* h]7M k|d bfxfn / ef/tL k|d df]bL ef/t e|d0fdf /xg'ePsf k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú / ef/tLo k|wfgdGqL g/]G› df]bLaLr laxLaf/ x}b/fjfb xfp;df e]6jftf{kl5 . tl:a/M k|bLk/fh jGt÷/f;;

      काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ। शनिबार काठमाडौंस्थित भारतीय दूतावासले प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री प्रचण्ड र मोदीबीच टेलिफोन वार्ता भएको जानकारी दिएको छ। 

      उनीहरूले नेपाल-भारत द्विपक्षीय सहयोगका विभिन्न पक्षबारे समीक्षा गरेको दूतावासले जनाएको छ। प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा भएका छलफलका विषयमा पनि उनीहरूले कुराकानी गरेका छन्। प्रधानमन्त्री प्रचण्ड ३१ मे देखि ३ जुनसम्म भारत भ्रमणमा थिए। 

      Hon’ble Prime Minister Narendra Modi had a telephone conversation with the Rt. Hon’ble Mr. Pushpa Kamal Dahal ‘Prachanda’, Prime Minister of Nepal today.

      Press Release 👉🏽https://t.co/1sC0KNVFn0#IndiaNepalFriendship
      🇮🇳🤝🇳🇵#NeighbourhoodFirst@cmprachanda @PM_nepal_ pic.twitter.com/ouR1VPXABE

        कमेन्टहरु