देश

    सडकमा डोजर तेर्स्याएर निर्माण व्यवसायीले गरे प्रदर्शन

    नवलपुर टुडे
    २०८० साउन १६ | बिहान १०:०४ बजे

      काठमाडौँ । निर्माण व्यवसायीहरूले निर्माण यन्त्र र औजार सहित बालुवाटारमा प्रदर्शन गरेका छन् । मंगलवार उनीहरूले ४ वटा डोजर सहित बालुवाटारमा प्रदर्शन गरेका हुन् । 

       
       

        कमेन्टहरु