अपराध

    रौतहटमा दुई जना मोटर चोर पक्राउ

    नवलपुर टुडे
    २०८० साउन १२ | मध्यान्ह ०२:०४ बजे

      दिपेश कुमार शाह
      रौतहट, साउन १२ । रौतहटको जगलसहियास्थित सशस्त्र प्रहरी बल नेपाल सुरक्षामा खटिएको टोलीले दुई जना चोरलाई पक्राउ गरेको छ ।

      पछिल्लो केहीदिन भित्रै रौतहटको विभिन्न ठाउँबाट चोरी भएको एक साइकल, पानी तान्ने मोटर, पाइप, लगायत सामाग्री बरामद गरी प्रहरीले चोरीमा संलग्न दुई जना आरोपीलाई शुक्रबार सार्वजनिक गरेको हो ।

      पक्राउ पर्नेमा कटहरिया नगरपालिका वडा नं १ भसेडवा घर भएका वर्ष ३० को बिनोध दास र वर्ष १५ का राम बलक दास रहेको सशस्त्र प्रहरी बल नेपालका सई संजाल बरालले जानकारी दिए ।

      photo 2023 07 28 14 58 56

        कमेन्टहरु