देश

    उदयपुरको जंगलमा किशोरी बलात्कार गर्ने युवक पक्राउ

    नवलपुर टुडे
    २०८० साउन ११ | मध्यान्ह ०५:०४ बजे

      उदयपुर । उदयपुरमा १६ वर्षीया किशोरीलाई जंगलमा लगेर बलात्कार गर्ने युवक पक्राउ परेका छन् ।

      बेलका नगरपालिका–१, मिलनटोल बस्ने २१ कार्कीले ती किशोरीलाई सोही ठाउँस्थित सामुदायिक जंगलमा बलात्कार गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी भागलपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको जनाइएको छ ।

      २१ वर्षीय नितेश कार्कीलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

        कमेन्टहरु