शिक्षा

    निम्न माध्यमिक तह अध्यापन अनुमति पत्रको दरखास्त आह्वान

    नवलपुर टुडे
    २०८० साउन ११ | बिहान ०८:०४ बजे

      काठमाडौँ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह अध्यापन अनुमति पत्रको लागि दरखास्त आव्हान गरेको छ । न्यूनतम योग्यता पुगेका व्यक्तिहरुले आजदेखि आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणालीमार्फत दरखास्त पेस गर्न सक्नेछन् । 

      अनलाइन दरखास्तमा आवेदन गर्दा व्यक्तिगत विवरण पेस गरेका कागजातहरू राजश्व बुझाइसकेपछि संशोधन गर्न नसकिने भएकोले सावधानीपूर्वक दरखास्त दिन आयोगले आग्रह गरेको छ । 

      357090348_819526393199396_6453537487336587088_n

       

        कमेन्टहरु