राजनीति

    नेपाली कांग्रेसबाट चुनावमा वागी उठेर जितेका १४ जनाको कारबाही फुकुवा

    नवलपुर टुडे
    २०८० साउन १० | मध्यान्ह ०६:०४ बजे

      काठमाडौं । नेपाली कांग्रेसले गएका तीन तहका निर्वाचनमा वागी उठेर जितेका १४ जनाको कारबाही फुकुवा गरेको छ ।

      आज बसेको केन्द्रीय समिति बैठकले गत स्थानीय, प्रदेश, प्रतिनिधिसभामा पार्टी वागी उठेर जितेका १४ जनाको कारबाही फुकुवा गरेको हो ।

      यी हुन् कारबाही फुकुवा भएका नेताहरू :
      – जंगीलाल राय
      –  देवेन्द्र बहादुर शाही
      –  नवराज शाही
      –  राजुसिंह कठायत
      –  मनोजकुमार शाह
      –  प्रल्हाद कुमार क्षेत्री
      –  तारादेवी महतो
      –  भोला खड्का
      –  राम यादव
      –  विजय कुमार महतो
      –  विदेश्वर शाह
      –  रूकुम तामाङ
      –  लक्ष्मण सिंह

        कमेन्टहरु