संसद् भवन घेर्न वानेश्वर पुगेका लघुवित्त पीडित र प्रहरीबीच झडप

नवलपुर टुडे
२०८० साउन १० | मध्यान्ह ०१:०४ बजे

काठमाडौँ । लघुवित्तिय संस्था विरुद्धको सङ्घर्ष समिति नेपाल केन्द्रीय समितिले संसद् भवन घेराउ गर्ने क्रममा प्रहरीसँग झडप भएको छ । विभिन्न माग राख्दै विरोध जुलुस सहित संसद् भवनतर्फ अघि बढेको जुलुस र प्रहरीबीच वानेश्वरमा झडप भएको हो ।





