राजनीति

    कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक

    नवलपुर टुडे
    २०८० साउन ९ | मध्यान्ह १२:०४ बजे
      काठमाडौं, साउन ९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । देउवाले आज अपराह्न चार बजे आफ्नै निवास धुम्बाराहीमा पदाधिकारी बैठक बोलाएका हुन् ।

        कमेन्टहरु