देश

    कपिलवस्तुमा ७८ वर्षका बृद्ध सहित 98 जना काेराेना संक्रमित निकाे

    जगत ठाडा मगर
    २०७८ बैशाख २१ | मध्यान्ह ०२:०१ बजे
    corona

      धनिराम कोरी
      कपिलवस्तु । कपिलवस्तु मा ९८ जना काेराेना संक्रमित निकाे भएका छन् । निकाे हुनेमा वाणगंगा नगरपालिकाका ७८ वर्षकाे बृद्ध समेत हुनु हुन्छ ।

      उहाँ भैरहवामा उपचाररत हुनु हुन्थ्याे । जिल्ला स्वास्थ्य कार्यालयका काेराेना फाेकल पर्सन उमेशचन्द्र घिमिरेका अनुसार अब कपिलवस्तुमा निकाे हुनेकाे दर समेत बढ्ने बताउनु भयाे ।

        कमेन्टहरु