राजनीति

    प्रधानमन्त्रीलाई राप्रपाले भन्यो- नैतिकता जीवित भए राजीनामा दिनुहोस्

    नवलपुर टुडे
    २०८० असार २५ | मध्यान्ह ०५:०३ बजे

      काठमाडौं, असार २५ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले फेरि प्रधानमन्त्रीको राजीनामा मागेको छ ।

      सोमबार प्रतिनिधिसभाको बैठकमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनल नैतिकताका आधारमा प्रधानमन्त्री पुष्मकमल दाहाल प्रचण्डले राजीनामा दिनुपर्ने बताए ।

      यो भन्दा ठुलो नैतिकताको विषय अरू हुन सक्दैन । प्रधानमन्त्रीमा नैतिकता जीवित छ भने राजीनामा दिनुपर्छ, लिङ्देनले भने ।

        कमेन्टहरु