देश

    प्रधानमन्त्रीदाहालले सिंहदरबारस्थित निर्माणाधीन संसद भवनको अवलोकन (तस्बिरहरु)

    नवलपुर टुडे
    २०८० असार २५ | मध्यान्ह ०२:०३ बजे

      काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद भवनको अवलोकन गरेको छन् । प्रधानमन्त्री प्रचण्डले निर्माण प्रगतिको जानकारी लिनुका साथै अवलोकन गरेका हुन्। प्रधानमन्त्रीसँग सहरी विकास मन्त्री सीता गुरुङ पनि थिइन्।

      सहरी तथा भवन विभाग मातहतको विशेष भवन निर्माणको काम भइरहेको छ। भवन निर्माणका लागि पटक पटक म्याद थप्दा पनि अझै काम सकिएको छैन।

      sinhadurbar abalokan 5 sinhadurbar abalokan 9 sinhadurbar abalokan 8sinhadurbar abalokan 7 sinhadurbar abalokan 4 sinhadurbar abalokan 3 sinhadurbar abalokan 2 sinhadurbar abalokan 1

        कमेन्टहरु