खेलकुद

    आरिफ पनि आउट

    नवलपुर टुडे
    २०८० असार ९ | मध्यान्ह ०२:०३ बजे

      काठमाडौं । आईसीसी विश्वकप छनोट अन्तरगत समूह चरणको अन्तिम खेलमा नेदरल्याण्डस् विरुद्ध नेपालले तीन विकेट गुमाएको छ । तेस्रो विकेटमा रुपमा आरिफ शेख आउट भए । उनले ४ बलमा ६ रन बनाएर आउट भएका हुन् ।

        कमेन्टहरु