प्रहरीका २७ डीएसपीको सरुवा, कसलाई कहाँ पठाइयो (सूचीसहित)

नवलपुर टुडे
२०८० जेष्ठ ३२ | मध्यान्ह ०४:०२ बजे

काठमाडौं । नेपाल प्रहरीका २७ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरूवा गरिएको छ ।
प्रहरी प्रधान कार्यालयले आजको निर्णयअनुसार तलबभत्ता सरुवा रहेको दरबन्दीबाट खान पाउने गरी सरुवा गरेको जनाएको छ ।
सरुवा भएका डीएसपीहरूको सूची यसप्रकार छ :






