समाचार

    पाल्पास्थित कालिगण्डकी नदीमा डुबेर एक किशोरी बेपत्ता

    नवलपुर टुडे
    २०८० जेष्ठ ३२ | मध्यान्ह ०३:०२ बजे
    फाइल तस्बिर

      बुटवल । पाल्पास्थित कालीगण्डकी नदीमा डुबेर एक किशोरी बेपत्ता भएकी छन् । 

      जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार रामपुर नगरपालिका–८ भुजातस्थित कालीगण्डकी नदीमा पर्ने भुजातघाटमा डुबेर १४ वर्षीय पार्वती राम्जाली बेपत्ता भएकी हुन् । 

      पाल्पाका प्रहरी प्रवक्ता वीरेन्द्र थापाले स्थानीय र प्रहरीले उनको खोजी गरिरहेको बताए ।  

        कमेन्टहरु