सुदुरपश्चिम प्रदेश

    सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

    नवलपुर टुडे
    २०८० जेष्ठ २४ | बिहान ०८:०२ बजे

      कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो  नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । 

      अपराह्न ४ बजे बोलाइएको प्रदेश सभा बैठकमा प्रदेश प्रमुख देवराज जोशीले कार्यक्रम प्रस्तुत गर्नेछन् । 

      आज प्रस्तुत हुने नीति तथा कार्यक्रमका आधारमा नै प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्नेछ ।

        कमेन्टहरु