देश

    प्रधानमन्त्रीले भेटेर बधाई दिए कीर्तिमानी सगरमाथा आरोही बुढामगरलाई

    नवलपुर टुडे
    २०८० जेष्ठ ९ | मध्यान्ह ०७:०२ बजे

      काठमाडौं, जेठ ९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुवै खुट्टा गुमाएका कीर्तिमानी सगरमाथा आरोही हरिबहादुर बुढामगरलाई सिंहदरबारमा भेटेर बधाई दिएका छन् ।

      बुढामगरले कृतिम खुट्टा हालेर जेठ ५ मा सगरमाथाको सफल आरोहण गरेका थिए ।

      उनीले सगरमाथा आरोहण गरेर मंगलबार काठमाडौं आइपुगेका हुन् ।

        कमेन्टहरु