एक झुप्पा लिच्चीको सय

नवलपुर टुडे
२०८० जेष्ठ ६ | मध्यान्ह १२:०२ बजे

एक झुप्पा लिच्चीको सय, सुनसरीको इनरुवा चोकमा लिच्ची बेच्न बसेका व्यापारी । ५०–५५ वटा दाना भएको एक झुप्पा लिच्ची सय रुपैयाँमा बिक्री भइरहेको व्यापारी बताउँछन्् । तस्बिरः नवीन गड्तौला-रासस





