तस्कर

    बालकुष्ण खाँणबारे निर्णय गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

    नवलपुर टुडे
    २०८० बैशाख २८ | बिहान ०७:०१ बजे

      बालकुष्ण खाँणबारे निर्णय गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै
      काठमाडौ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ।

      नक्कली शरणार्थी प्रकरणमा पार्टीका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि त्यसबारे पार्टीको आधिकारिक धारणा राख्न बैठक बस्न लागेको हो।  

      बैठकमा पक्राउ परेका खाँणलाई पार्टीले निलम्बन गर्ने कि नगर्नेबारे छलफल गरिने छ। यसैसम्बन्धमा हिजो पनि करिब ३ घन्टा बैठक बसेको थियो।

      हिजो बैठकमा कुनै ठोस निर्णय हुन नसकेपछि आज पनि बैठक बस्न लागेको हो। 

        कमेन्टहरु