समाचार

    कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट कांग्रेस नेता महेश्वर भट्टको मृत्यु

    नवलपुर टुडे
    २०८० बैशाख १८ | मध्यान्ह ०२:०१ बजे

      धनगढी । कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट नेपाली कांग्रेसका नेता महेश्वर भट्टको मृत्यु भएको छ । 

      भिमदत्त नगरपालिका–१८ का विरेन्द्र रावलले चलाएको म २ प ८३३३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा साइकलमा सवार ६८ वर्षीय भट्टको मृत्यु भएको प्रहरीले जनाएको हो । 

      कांग्रेस क्षेत्रीय प्रतिनिधि भट्टको उपचारका क्रममा धनगढीको एक अस्पतालमा मृत्यु भएको हो । 

        कमेन्टहरु