तनहुँ १ मा ५१ प्रतिशतमात्र मतदान खस्यो

नवलपुर टुडे
२०८० बैशाख १० | मध्यान्ह ०६:०१ बजे

तनहुँ । तनहुँ १ मा ५१ प्रतिशतमात्र मतदान भएको छ । निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालका अनुसार ६३ हजार ७ सय ५७ जनाले भोट हालेका छन् ।
उक्त क्षेत्रमा १ लाख २३ हजार ३ सय ५ मतदाता छन् । तनहुँ १ मा ६९ मतदानस्थलमा १ सय ५२ मतदान केन्द्र छन् ।





